धनुषा : चिसोले एक जनाकोे ज्यान लियो – Himalayan Dainik

धनुषा : चिसोले एक जनाकोे ज्यान लियो


धनुषा : चिसोले एक जनाकोे ज्यान लियो

धनुषा – चिसोले धनुषामा एक जनाको ज्यान गएको छ ।

धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ का मनोज यादवको चिसोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काकाले बताए ।

चिसो बढदै गएपछि धनुषाका बासिन्दाको जनजिवन प्रभावित भएको छ ।