लोकदोहोरी गायक मोहन खडकाले फेरी बजारमा ल्याए मन छुने गित ‘जोडी चखेवा’ – Himalayan Dainik

लोकदोहोरी गायक मोहन खडकाले फेरी बजारमा ल्याए मन छुने गित ‘जोडी चखेवा’


लोकदोहोरी गायक मोहन खडकाले फेरी बजारमा ल्याए मन छुने गित ‘जोडी चखेवा’

काठमाडौँ – लोकदोहोरी गायक मोहन खडकाले आफनो नयाँ गित ‘जोडी चखेवा’ बजारमा ल्याएका छन । माया प्रेममा आधारित भएर बनाइएको गितमा मोहन खडका र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । भने नेत्र अर्र्यालले गितको शब्द लेखेका छन । लय गायक खडकाकै रहेको छ ।

तेजेन्द्र भण्डारी युटुब च्यानलबाट बजारमा आएको गितमा अभिनय आयुष्मा कार्की र तेजेन्द्र भण्डारीको रहेको छ । गितलाई कपिल लामाले निर्देशन गरेका छन । विकास ज्ञवालीले भिडियो सम्पादन गरेका छन भने गितलाई राजेश घिमिरेले खिचेका छन ।