एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने – Himalayan Dainik

एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने


एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने

काठमाण्डौ – नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउने भएको छ । एमालेले अरू मन्त्रीको टुङ्गो नलगाए पनि उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेललाई पठाउने पक्काजस्तै भएको एक नेताले बताएका छन् ।

पौडेल यसअघि पनि अर्थमन्त्री भइसक्नुभएको छ । एमालेले अरू मन्त्रीमा भने नयाँलाई पालो दिने जनाएको छ ।