जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग मन्त्री बन्ने – Himalayan Dainik

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग मन्त्री बन्ने


जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग मन्त्री बन्ने

काठमाण्डौ – जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नु हुने भएको छ ।

सङ्घीय संसद् भवनमा भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले उपाध्यक्ष खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिन लाग्नुभएको जानकारी गराउनुभएको हो ।

जनमत पार्टीले प्रतिनिधि सभामा छ सिट जितेको छ ।