काठमाण्डौ – नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन ।
पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ ।
श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुन । यसअघि उनी परराष्ट्र र गृहमन्त्री बनिसकेका छन ।