सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै – Himalayan Dainik

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै


सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै

काठमाडौं – सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् ।

बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।