महासंघको साधारणसभामा ६०० पत्रकारको सहभागिता – Himalayan Dainik

महासंघको साधारणसभामा ६०० पत्रकारको सहभागिता


महासंघको साधारणसभामा ६०० पत्रकारको सहभागिता

सुर्खेत– नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरू सहभागी भएका छन्।

साधारणसभा आज र भोलि हुनेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।