जनार्दन शर्मा भन्छन् : राष्ट्रपतिमा मैले देखेका दुई नाम रामचन्द्र पौडेल र माधवकुमार नेपाल – Himalayan Dainik

जनार्दन शर्मा भन्छन् : राष्ट्रपतिमा मैले देखेका दुई नाम रामचन्द्र पौडेल र माधवकुमार नेपाल


जनार्दन शर्मा भन्छन् : राष्ट्रपतिमा मैले देखेका दुई नाम रामचन्द्र पौडेल र माधवकुमार नेपाल

काठमाडौं – नेकपा माओवादीका नेता जनार्दन शर्माले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मध्ये एक जनालाई राष्ट्रपति बनाउनु पर्ने बताएका छन् ।

संसद भवनमा पत्रकारसित कुरा गर्दै उनले शीर्ष राजनीतिक व्यक्तित्वलाई नै राष्ट्रपति बनाउने गरी छलफल भइरहेको बताए ।

‘नाम त सबैको आइहाल्छ, राजनीतिक नेतृत्वबाटै राष्ट्रपति बनाउनु पर्छ भन्ने गठबन्धन दलमा छलफल भएको छ,’ उनले भने,