फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि – Himalayan Dainik

फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि


फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि

काठमाडौँ – लियोनल मेसीको प्रेरणादायी प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार राति सम्पन्न फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । पछिल्लोपटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले मेक्सिकोमा सम्पन्न १९८६ को विश्वकपमा पहिलोपटक उपाधि जितेको थियो ।