कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा : तोसिमा कार्की – Himalayan Dainik

कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा : तोसिमा कार्की


कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा : तोसिमा कार्की

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं नवनिर्वाति सांसद डाक्टर तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेकी छन्।

कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउनेरु निर्लज्ज कुर्सी मोहको पराकाष्ठा१ विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनुहुदैन। देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ। तत्काल यो अध्यादेश सच्याईयोस्, खारेज गरियोस्११