सात प्रदेशमा कुन दलको कति सिट ? – Himalayan Dainik

सात प्रदेशमा कुन दलको कति सिट ?


सात प्रदेशमा कुन दलको कति सिट ?

काठमाडौँ – सात वटा प्रदेशको समानुपातिकतर्फ दलले पाएको सिट सार्वजनिक भएको छ । आयोगका अनुसार सातै प्रदेशमा दलहरूले पएको सिटसंख्या यसप्रकार छ ।

प्रदेश १

एमाले-१५
कांग्रेस-१२
राप्रपा -४
माओवादी केन्द्र -४
नेकपा एस-१
जसपा- १

मधेस प्रदेश

एमाले- ८
कांग्रेस -९
राप्रपा – (४
नेकपा एस- ३
जसपा- ७
जनमत पार्टी -७
लोसपा-२
नेपाल संघीय समाजवादी -१
नागरिक उन्मुक्ति – १

बागमती प्रदेश

एमाले-१४
कांग्रेस -१२
राप्रपा -६
माओवादी -७
नेकपा एस- २
नेमकिपा-२
हाम्रो नेपाली पार्टी -१

गण्डकी प्रदेश

एमाले- १०
कांग्रेस -९
राप्रपा -२
माओवादी -३

लुम्बिनी प्रदेश

एमाले- ११
कांग्रेस -१०
राप्रपा -२
माओवादी -४
नेकपा एस- १
जसपा- १
जनमत -२
लोसपा-१
नागरिक उन्मुक्ति -२
राजमो- १

कर्णाली प्रदेश

एमाले- ५
कांग्रेस -५
राप्रपा -१
माओवादी -४
नेकपा एस-१

सुदूरपश्चिम प्रदेश

एमाले- ७
कांग्रेस -६
राप्रपा-१
माओवादी -३
नेकपा एस-१
नागरिक उन्मुक्ति -३