एभरेस्ट मेनले पायो उत्कृष्ट वित्तचित्र अवार्ड – Himalayan Dainik

एभरेस्ट मेनले पायो उत्कृष्ट वित्तचित्र अवार्ड


एभरेस्ट मेनले पायो उत्कृष्ट वित्तचित्र अवार्ड

काठमाडौँ – कीर्तिमानी आरोही कामिरिता शेर्पा’दयगतको साहसलाई समेटिएको वित्तचित्रले उत्कृष्ट वित्तचित्रको अवार्ड पाएको छ । काजकिस्तानमा सम्पन्न वस्ताव चलचित्र महोत्सवमा एभरेस्ट मेनले उक्त अवार्ड पाएको हो ।

चलचित्र निर्देशक विनोद अधिकारीले अवार्ड दिएकामा निर्णायक मण्डलप्रति कृतज्ञता व्यक्त गरेका छन् । ‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु । निर्माणमा सहयोग गर्ने कामिरिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु’, अधिकारीले भनेका छन् ।

यस वित्तचित्र पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखापरेका असर’दयगत केन्द्रित छ । यस वित्तचित्रबाट हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायको भूमिका, शेर्पा समुदाय’दयगत बृहत जानकारी र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन निर्वाह गर्नुपर्ने भूमिका’दयगत जानकारी पाइने निर्देशक अधिकारीले बताए ।

कोरोना कालपछिको नेपाली पर्यटन उद्योग पुनरुत्थानमा वित्तचित्र सहयोगी बन्न सक्ने विश्वास निर्देशक अधिकारीको छ ।