सुनको मूल्य ९७ हजार ४०० पुग्यो – Himalayan Dainik

सुनको मूल्य ९७ हजार ४०० पुग्यो


सुनको मूल्य ९७ हजार ४०० पुग्यो

काठमाडौं – सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

छापावाल सुनको मूल्य दुई सयले बढेर प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तोकिएको छ।

यसअघि मं‌गलबार प्रतितोला सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्‍य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२९० कायम गरिएको छ।