त्रिविले २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्दै – Himalayan Dainik

त्रिविले २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्दै


त्रिविले २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्दै

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यही मंसिर २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ।

दीक्षान्त समारोह पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा आयोजना गरिने त्रिविले जनाएको छ।

समारोहमा सहभागी हुने विद्यार्थीले आ-आफ्नो गाउनरस्कार्फरटोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने छ।

गाउनरस्कार्फ मंसिर १५ गतेदेखि २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वितरण गरिने त्रिविले जनाएको छ।