अर्घाखाँचीमा टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी – Himalayan Dainik

अर्घाखाँचीमा टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी


अर्घाखाँचीमा टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी

काठमाडौँ – अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी भएका छन छ । उनी ४२ हजार ६ सय ७५ मतसहित विजयी भएका हुन ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन । रायमाझी १७ सय ३० मत अन्तरले विजयी भए ।
एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ ।