चितवन २ को प्रदेशसभामा काँग्रेसका जोशी विजयी – Himalayan Dainik

चितवन २ को प्रदेशसभामा काँग्रेसका जोशी विजयी


चितवन २ को प्रदेशसभामा काँग्रेसका जोशी विजयी

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ को  प्रदेशसभामा नेपाली काँग्रेसका उत्तम जोशी विजयी भएका छन्। जोशीले १३ हजार ३०६ मत ल्याई विजयी भएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका देवी ज्ञवलीले १२ हजार ७४४ मत प्राप्त गरेका छन्। जोशी ५६२ मत अन्तरले विजयी भएका हुन्। पराजित ज्ञवाली एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीका दावेदार थिए।