काठमाडौँ – दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रता कायम राखेका छन ।
पछिल्लो मत परिणाम अनुसार एकीकृत समाजवादीका चौधरीले ७ हजार १ सय १८ मत प्राप्त गरेका हुन ।
उनलाई नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ४ हजार ५ सय ७१ मतसहित उनलाई पछ्याइरहेकी छिन ।