गुल्मी: क्षेत्र नम्बर – २ को प्रदेश सभा (१) मा एमालेका डिल्लीराज भुसाल विजयी – Himalayan Dainik

गुल्मी: क्षेत्र नम्बर – २ को प्रदेश सभा (१) मा एमालेका डिल्लीराज भुसाल विजयी


गुल्मी: क्षेत्र नम्बर – २ को प्रदेश सभा (१) मा एमालेका डिल्लीराज भुसाल विजयी

काठमाडौँ – गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश सभा (१) मा नेकपा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् ।

भुसालले १४ हजार ९३० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याए ।