दाङ-२ मा शंकर पोखरेल निरन्तर पछाडी – Himalayan Dainik

दाङ-२ मा शंकर पोखरेल निरन्तर पछाडी


दाङ-२ मा शंकर पोखरेल निरन्तर पछाडी

काठमाडौँ  – दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल निरन्तर पछि परेका छन्।

सत्ता गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग १७ सय ४ मतले पछि परेका हुन्।

माओवादी केन्द्रकी उम्मेदवार शर्माले १५ हजार ५५ मत ल्याउँदा एमाले महासचिव पोखरेलले १३ हजार ३ सय ५१ मत ल्याएका छन्।