ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी – Himalayan Dainik

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी


ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी

काठमाडौँ –  एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा विजयी भएका छन।

भट्टराईले सत्तारुढ गठवन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पराजित गर्दै विजयी भएका हुन्। भट्टराईले २१ हजार ९४२ मत पाउँदा बुढाक्षेत्रीले २१ हजार ७३८ मत पाएका छन्।