डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी – Himalayan Dainik

डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी


डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी

काठमाडौँ – डोटीमा प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ओलीले प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् ।

ओलीले १४ हजार ४७ मत ल्याउँदा बमले १३ हजार १ सय २८ मत पाए । राप्रपाका मोहन बमले १ हजार ३ सय २७ प्राप्त गरेका छन् ।