एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी – Himalayan Dainik

एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी


एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी

काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ६ हजार भन्दा बढीको मत अग्रता बनाएका छन ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले अहिलेसम्म १५ हजार ५१० मत प्राप्त गरेका छन ।

यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९ सय ५५ मत प्राप्त गरेका छन ।