चितवन २ मा रवि लामिछानेको अग्रता – Himalayan Dainik

चितवन २ मा रवि लामिछानेको अग्रता


चितवन २ मा रवि लामिछानेको अग्रता

काठमाडौं– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।

पछिल्लो मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् ।

एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् ।