८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया – Himalayan Dainik

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया


८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन ।

काठमाडौँ क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आठ दिनभित्र आउने दाबी गरे । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।