काठमाण्डौ क्षेत्र नम्बर–४ बाट गगन थापाको ‘ह्याट्रिक’ जित – Himalayan Dainik

काठमाण्डौ क्षेत्र नम्बर–४ बाट गगन थापाको ‘ह्याट्रिक’ जित


काठमाण्डौ क्षेत्र नम्बर–४ बाट गगन थापाको ‘ह्याट्रिक’ जित

काठमाण्डौ –  प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन छ । उनको यो ह्याट्रिक जित हो । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी भएका हुन । उनका का निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन ।