चितवनमा मतगणना सुरु: राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता – Himalayan Dainik

चितवनमा मतगणना सुरु: राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता


चितवनमा मतगणना सुरु: राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

चितवन – चितवन २ मा मतगणना सुरु भएको छ ।

सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३२ मत पाएका छन् ।