सुन आज तीन सय रुपैयाँ सस्तो – Himalayan Dainik

सुन आज तीन सय रुपैयाँ सस्तो


सुन आज तीन सय रुपैयाँ सस्तो

काठमाण्डाै – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।