थप १५ जनामा सङ्क्रमण पुष्टि – Himalayan Dainik

थप १५ जनामा सङ्क्रमण पुष्टि


थप १५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ – देशभर थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ७७ पुगेको छ ।