कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’, देउवाले बाँडे सात करोड २२ लाख – Himalayan Dainik

कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’, देउवाले बाँडे सात करोड २२ लाख


कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’, देउवाले बाँडे सात करोड २२ लाख

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् ।

प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखसम्मका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हुन्।

देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख बाटो खर्च बाँडेका हुन्।