एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलोलाई तीव्रता – Himalayan Dainik

एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलोलाई तीव्रता


एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलोलाई तीव्रता

विराटनगर – मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले वडागत रुपमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । मंगलबार विराटनगर ८ का ४ वटा टोलमा घरदैलो गरिएको घिमिरेको सचिवालयले जनाएको छ ।

विराटनगर ८ का छठीमाई मन्दीर बल७३घढसवाही, राजवंशी टोल, अमर टोल रबालगोपाल टोलमा घरदैलो गरिएको बताईएको छ । उम्मेदवार घिमिरेले घरदैलोसँगै ५ वर्षमा निर्वाचन क्षेत्रमा आफ७३घढसले गरेका
काम र आगामी दिनमा गर्ने योजना, ५ वर्षको अवधिमा श७३घढसरु भएर बाँकी रहेका योजनाहरु प७३घढसरा गर्नका लागि प७३घढसन ः उम्मेदवार भएर आएको बताउन७३ घढसभएको छ

आगामी मंसिर ४ गते ह७३घढसने निर्वाचनका लागि घर–घरमा एमाले उम्मेदवार घिमिरे प७३घढसग्दा स्थानीयवासीहरुले भव्य स्वागत गर्दै आएका छन् । घिमिरेलाई आगामी दिनमा गर्न७३घढसपर्ने योजनाहरुपनि स्थानीयबासीले टिपाउने गरेका छन् । ५ वर्षको अवधिमा टिपाएका अधिकांश योजनाहरु निर्वाचन क्षेत्रमा पर्न
सफल भएको विराटनगर ८ का मनोज महतोले बताउन७३घढसभयो । सामाजिक विकास मन्त्री भएका समयमा एमाले नेता घिमिरेले निर्वाचन क्षेत्र र प्रदेशवासीमा उल्लेख्य काम काम गरेको उहाँको भनाई छ ।

मोरङ ४ (ख) को घरदैलो कार्यक्रममा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालपनि सहभागी ह७३घढसन७३घढस भएको थियो ।