आजको सुनचाँदीको मूल्य – Himalayan Dainik

आजको सुनचाँदीको मूल्य


आजको सुनचाँदीको मूल्य

काठमाडौँ – आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ  ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।