काठमाडौँमा भूकम्पको धक्का – Himalayan Dainik

काठमाडौँमा भूकम्पको धक्का


काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ – काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा काठमाडौँ आसपासको स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।