थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना संक्रमण मुक्त – Himalayan Dainik

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना संक्रमण मुक्त


थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना संक्रमण मुक्त

काठमाडौ – पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १६२ जनामा गरिएको नमुना परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।