सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढयो – Himalayan Dainik

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढयो


सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढयो

काठमाडौँ – सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार रुपैयाँले बढेपछि ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै,आज चाँदीको भाउ पनि १५ रुपैँयाले बढेको छ । चाँदी आज १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।