स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, एक साताभित्र आवेदन दिन सकिने – Himalayan Dainik

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, एक साताभित्र आवेदन दिन सकिने


स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, एक साताभित्र आवेदन दिन सकिने

काठमाडौँ  –  स्वास्थ्य बीमा बोर्डले कर्मचारी माग गरेको छ । करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।