२२१ जनामा कोरोना संक्रमण, २०६ जना डिस्चार्ज – Himalayan Dainik

२२१ जनामा कोरोना संक्रमण, २०६ जना डिस्चार्ज


२२१ जनामा कोरोना संक्रमण, २०६ जना डिस्चार्ज

काठमाडौँ –  थप २२१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९७ हजार ९९० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना रहेका छन ।

मन्त्रालयका अनुसार २०६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८३ हजार ५३९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ७ जना रहेको मन्त्रालयले जनाएको छ ।