राप्रपा अध्यक्ष लिङ्देनले सांसदबाट राजीनामा दिने – Himalayan Dainik

राप्रपा अध्यक्ष लिङ्देनले सांसदबाट राजीनामा दिने


राप्रपा अध्यक्ष लिङ्देनले सांसदबाट राजीनामा दिने

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने भएका छन्। प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर लिङदेनले राजीनामा दिने भएका हुन्।

‘चुनाव घोषणा भइसकेको सन्दर्भमा तलब भत्ता खाएर बस्नुहुँदैन भनेर मैले राजीनामा दिन लागेको लिङ्देनले भने ।’