अध्यक्ष ओलीले गरे आजका भेटघाट कार्यक्रम रद्द – Himalayan Dainik

अध्यक्ष ओलीले गरे आजका भेटघाट कार्यक्रम रद्द


अध्यक्ष ओलीले गरे आजका भेटघाट कार्यक्रम रद्द

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

उनलाई रूखाघोकीसहित ज्वरो आएपछि आजका भेटघाट कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जनाएको छ । ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् । उनले बिहान ८ बजेदेखि उनी कोहीसँग पनि भेटघाट गरेका छैनन् ।