कलर हाउसमा आगलागी – Himalayan Dainik

कलर हाउसमा आगलागी


कलर हाउसमा आगलागी

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज विहान विद्युत सर्ट भइ आगलागी भएको हो ।

देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले बताए । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको  छ ।