सुनचाँदीको आजको मूल्य – Himalayan Dainik

सुनचाँदीको आजको मूल्य


सुनचाँदीको  आजको मूल्य

काठमाडौँ – आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ६ सयमा कारोबार भएको छ ।