एमाले महाधिवेशन: एआईजीको कमान्डमा एक हजार प्रहरी परिचालन – Himalayan Dainik

एमाले महाधिवेशन: एआईजीको कमान्डमा एक हजार प्रहरी परिचालन


एमाले महाधिवेशन: एआईजीको कमान्डमा एक हजार प्रहरी परिचालन

काठमाडौँ – नेकपा (एमाले)को  चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने भएको छ ।

एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने भएको छ । महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी खटिनेछन् भने यसबाहेक सशस्त्र प्रहरीको टोली पनि हुनेछ ।