भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा – Himalayan Dainik

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा


भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

रावलले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ ।