वैवाहिक बन्धनमा बाँधिइन् गायिका प्रविशा – Himalayan Dainik

वैवाहिक बन्धनमा बाँधिइन् गायिका प्रविशा


वैवाहिक बन्धनमा बाँधिइन् गायिका प्रविशा

काठमाडौँ – गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

‘द भ्वाइस किड्स २०२१’ कि कोच समेत रहेकी प्रविशा वैवाहिक बन्धनमा बाँधिएकी हुन् । प्रविशा र निर्माण दुवै झापाका हुन् ।

उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनीहरुको गएको बिहीबार इंगजमेन्ट भएको थियो । निर्माण लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका थिए । पेसाले उनी इन्जिनियर हुन् ।