आठ जना एसपीको एसएसपीमा बढुवा – Himalayan Dainik

आठ जना एसपीको एसएसपीमा बढुवा


आठ जना एसपीको एसएसपीमा बढुवा

काठमाडौँ – नेपाल प्रहरीका ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

कात्तिक २९ गते बसेको बढुवा सिफारिस समितिको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।