कानुन व्यवसायीहरुलाई वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान – Himalayan Dainik

कानुन व्यवसायीहरुलाई वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान


कानुन व्यवसायीहरुलाई वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल पदबाट राजीनामा नदिने संकेत गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै विग्रहको बाटो त्यागेर वार्तामा आउन कानुन व्यवसायी तथा न्यायाधीशलाई आग्रह गरेका छन् ।