अध्यक्ष ओली र स्पेनी सभामुखबीच भेटवार्ता – Himalayan Dainik

अध्यक्ष ओली र स्पेनी सभामुखबीच भेटवार्ता


अध्यक्ष ओली र स्पेनी सभामुखबीच भेटवार्ता

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले आज शिष्टाचार भेटवार्ता गरेका छन ।

६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौँ आएका उनले आज अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन  । यसअघि बिहीबार देल्गाडोको टोलीले पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।