नेपालमा फाेटाेग्राफी : हिजाे र आज (दुर्लभ तस्वीरहरू) – Himalayan Dainik

नेपालमा फाेटाेग्राफी : हिजाे र आज (दुर्लभ तस्वीरहरू)


नेपालमा फाेटाेग्राफी : हिजाे र आज (दुर्लभ तस्वीरहरू)

नेपाली फाेटाेग्राफीकाे इतिहास र वर्तमान अवस्था सम्बन्धी वरिष्ठ कलाकार (फाेटाे पत्रकार) तथा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गाेपाल चित्रकारद्वारा लिखित ‘नेपालमा फाेटाेग्राफी: हिजाे र आज’ नामक पुस्तक विमाेचन गरिएकाे छ ।

फाेटाेग्राफी क्षेत्रमा रूचि राख्नेहरूका लागि याे पुस्तक अत्यन्त महत्वपूर्ण छ । पुस्तकमा नेपालका दुर्लभ फाेटाेहरू हेर्न सकिन्छ ।

नेपालका प्रथम फाेटाेग्राफरहरूलाई पनि याे पुस्तकमा समावेश गरिएकाे छ । पुस्तककाे मूल्य ५०० रुपैयाँ ताेकिएकाे छ ।

पुस्तकमा समावेश गरिएका केही तस्वीरहरू

शिलापत्र