लुम्बिनी प्रदेश सभाको बैठक स्थगित – Himalayan Dainik

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित


लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

काठमाडौँ – लुम्बिनी प्रदेश सभा बैठक स्थिगित भएको छ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पनि पुनः भदौ ३० सम्मका लागि स्थगित भएको हो ।

भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।