सुनचाँदीको मूल्य बढ्यो – Himalayan Dainik

सुनचाँदीको मूल्य बढ्यो


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ – आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १ हजार रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।