माधव समूहको केन्द्रीय कमिटी बैठक स्थगित – Himalayan Dainik

माधव समूहको केन्द्रीय कमिटी बैठक स्थगित


माधव समूहको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ –  नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेकाले भोलिका लागि सारिएको हो । आगामी रणनीति तय गर्न उनले आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्न लागेका हुन् ।